दूध उत्पादक किसानलाई प्रोत्साहन गर्न दूधमा अनुदान

चालु आर्थिक वर्ष २०७६/७७ देखि दूध बिक्री गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिन शुरु गरेको रुकुमपश्चिमको मुसीकोट नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने भएको छ। यो वर्षको कार्यक्रम सफल भएको निष्कर्षसहित नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ मा पनि दूधमा अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिने भएको हो। व्यक्तिगतरूपमा दूध उत्पादनमा लागेका किसानलाई लक्षित गरेर … Continue reading दूध उत्पादक किसानलाई प्रोत्साहन गर्न दूधमा अनुदान